२७ श्रावण २०८३, बुधबार
,
Latest
कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी काठमाडौंमा फोटोग्राफी तथा भिडियोग्राफी सिक्नको लागि ‘ग्लोबल करियर एकेडेमी’ सञ्चालनमा बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा, ४९८ वर्गकिलोमिटर क्षेत्र समेटियो गण्डकीका १६ कानुनी तथा प्रशासनिक गाँठो फुकाउन सङ्घको ध्यानाकर्षण गराइने स्याङ्जाको चापाकोटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते जबरजस्ती करणीको आरोपमा स्याङ्जामा २१ वर्षीय युवक पक्राउ भोजपुरमा रु. ९ करोड ८८ लाखको कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ हुँदै भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो ‘गथांमुगः चःह्रे’ पर्व (फाेटाे फिचर) अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना ला लिगा च्याम्पियन



अ+ अ-

काठमाडौँ । जारी सिजनको स्पेनिस शिर्ष लिग ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा इस्पान्योललाई २–० गोलले हराउँदै बार्सिलोना दुई खेल अगावै च्याम्पियन बनेको हो ।

शीर्षस्थानको बार्सिलोनाको ३६ खेलबाट ८५ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ७८ अंक छ । अबका खेल हारेपनि बार्सिलोनालाई रियलले भेट्न सक्दैन ।

बार्सिलानालाई जित दिलाउन खेलको ५३ औं मिनेटमा लामिन यामलले तथा ९०+५ औं मिनेटमा फेर्मिन लोपेजले गोल गरे । बार्सिलोनाको यो २८ औं ला लिगा उपाधि हो ।