६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ लाई प्रहरीले पोखरास्थित क्लिनिकबाट आज पक्राउ गरेको हो ।

पूर्वसांसद डा. श्रेष्ठको क्लिनिकबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल बेचविखन हुने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएका छ ।

लागूऔषध ओसारपसार अभियोगमा पक्राउ गरेका एक युवाले श्रेष्ठको क्लिनिकबाट किनेको बयान दिएका थिए । सोही बयानका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । ढाकाकुमार पेशाले चिकित्सक हुन् ।