७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण देव रुपाखेतीले निर्देशन गर्नुभएको ‘वुद्ध तिम्रो देशमा’ म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । राष्ट्रिय भावको गीत ‘वुद्ध तिम्रो देशमा‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार तथा गीतकार डा। शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को रचनामा तयार भएको गीतमा स्वरूपराज आचार्य तथा प्रेक्षा गौतमको स्वर रहेको छ ।

गीतलाई गायिका गौतमले नै संगीत गर्नुभएको छ भने अमूल कार्कीले संगीत संयोजक गर्नुभएको छ । गीतको म्यूजिक भिडियोलाई कृष्ण देव रुपाखेतीले निर्देशन गर्नुभएको छ भिडियोमा दिक्पाल कार्की तथा दीपिका थापा मुख्य भूमिकामा रहेका छन् ।

मुकेश हुमागाईको छायांकन, विनोद बमको सम्पादन रहेको भिडियोमा राहुल बराईलीको कोरियोग्राफी रहको छ ।