५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज भ्रमणमा जानुहुने



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता नेपालगञ्ज भ्रमणमा जानुहुने भएको छ ।

उहाँको निजी सचिवालयका अनुसार पूर्व राजा ज्ञानेन्द्रको साथमा श्रीमती कोमल राज्यलक्ष्मि शाह पनि रहनुहुने जनाइएको छ ।

उहाँहरु मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाहरुको भ्रमणको सिलसिलामा नेपालगञ्ज जान लाग्नु भएको हो ।पूर्वराजा शाहको देश दर्शन कार्यक्रम देशको पछिल्लो अबस्थाका बारेमा जानकारी लिनका साथै नागरिकसंग अन्तरसम्बाद गर्ने जनाईएको छ ।