२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमानको दाबीः राष्ट्रपति कांग्रेसबाटै हुने



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई सबैको समर्थन रहने र अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने बताएका हुन् ।

शक्ति सन्तुलन मिलाउनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारमा राष्ट्रिय सहमति खोजिनुपर्ने नेता सिंहको भनाई छ ।

यस्तै, संसदको पहिलो दल कांग्रेस भएकाले पनि राष्ट्रपतिमा आफूहरूको दाबी स्वाभाविक रहेको उनले जिकिर समेत गरे ।