• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा बिजयी

काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा बिजयी भएको छ । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित हुनुभएको छ । लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरी बिजयी हुनु भयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा राप्रपा