अमेरिकी जनतालाई एक पटक नेपाल भ्रमणमा जान महावाणिज्य दुतावासको आग्रह
न्यूयोर्क । नेपालमाभित्र्याउने पहल स्वरुप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुन: कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा विहिबार नेपाली महावाणिज्य दुतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताहरुले … Continue reading अमेरिकी जनतालाई एक पटक नेपाल भ्रमणमा जान महावाणिज्य दुतावासको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed