अध्यादेश जारी नगर्न नागरिक अगुवाको राष्ट्रपति समक्ष आग्रह

समक्ष एक अनुरोधपत्र बुझाउदै उनिहरुले फौजदारी मुद्दाहरुलाई राजनीतिक प्रकृतिका मुद्दाहरुको रुपमा वरणगरी ती मुद्दाहरुलाई फिर्ता लिने निर्णय गरी सोको प्रयोजनको लागि अध्यादेश जारी नगर्न आग्रह गरेका हुन् ।