इन्डियन प्रिमियर लिग

मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबइ अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट …


काठमाडौंः इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनल खेल दुबई रंगशालामा आज मंगलबार साँझ हुँदैछ । यस खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अन्तिम खेलमा पनि नेपाली युवा बलर सन्दीप लामिछानेले मौका पाएका छैनन् । दिल्ली क्यापिटल्स टिम मार्कस स्टोइनिस, शिखर धवन, श्रेयस ऐयर (कप्तान), अ…


शारजाहः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेल शुरु भएको छ । चोटका कारण पछिल्ला केही खेलमा आराम गरेका मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा टिममा फर्किएका छन् । टस जितेको हैदराबादले पहिले फिल्डिङ रोजेको छ । पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले…


अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबारको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई छ विकेटले पराजित गरेको छ । शिखर धवन र अजिन्क्य रहाणेको प्रभावशाली खेलका कारण दिल्लीले बैंगलोरलाई सहजै ६ विकेटले पराजित गरेको हो । तर यो जितसँगै दिल्ली क्यापिटल्स प्लेअफका लागि छनौट भयो । खूद रन रेटका का…


अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबारको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ । आजको खेलमा विजयी हुने टिम प्लेअफका लागि छनौट हुनेछ । दुबै टिमको हाल समान १४–१४ अंक रहेको छ । विगत चार वटा खेलमा लगातार पराजय भएका कारण दिल्ली क्यापिटल्स …


युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट रोमाञ्चक मोडमा पुगेको छ । मुम्बई इन्डियन्स प्लेअफका लागि छनौट भइसकेको छ भने बाँकी तीन स्थानका लागि चार वटा टिमको दाबेदारीको समीकरण बनेको छ । अंकतालिका हेर्दा आखिरी खेलसम्मबाट मात्र तीन टिमको टुंगो लाग्ने अवस्था बनेको छ । अब लिग चरण…


अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबारको खेलमा चेन्नाई सुपर किंग्सले किंग्स इलेभेन पञ्जाबलाई ९ विकेटले पराजित गरेको छ । यो हारसँगै पञ्जाबको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले ६ विकेटको क्षतिमा १५३ रन मात्र बनाएको थियो । पञ्जाबका लागि कप्तान के एल र…


शारजाहः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको दोस्रो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको हैदराबादले बैंगलोरलाई १२० रनमै रोकेको थियो । हैदराबादका लागि कसिलो बलिङ गरेका सन्दीप शर्माले २, जेसन होल्डरले २, टी नटराजन, शाहबाज नद…


दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईका बलर जसप्रित बुमराह र ट्रेन्ट बोल्टको धारिलो बलिङका कारण संकटमा परेको दिल्लीले पहिले ब्याटिङ गर्दै पूरै २० ओभरको खेलमा ९ विकेटको क्षतिमा केबल ११० रन बनाएको थियो । बुमराहले ४ ओभ…


अबुधाबी । सूर्यकुमार यादवको ७९ रनबाट प्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५ विकेटले पराजित गरी प्लेअफमा स्थान लगभग पक्का गरेको छ । राम्रो सुरुआत गरे पनि टस हारेपछि ब्याटिङमा आएको बेंग्लोरले अबुधाबी स्थित शेख जायेद रंगशालामा १६४–४ को स्कोरमात्र …


Page 1 of 4