कोरोना

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको …


दमक । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उहाँको दिउँसो उपचारका क्रममा मृत्युभएको प्रतिष्ठानका सहप्रव…


विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको मृत्यु भएको छ। मोरङको रंगेली एक वृद्ध  र धरानका एक जना पुरुष मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्…


काठमाडौ ।  वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगिएको छ । आज विहान साइतमा पुजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मछिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुंगमती लगिएको हो । गत बैशाखमै बुंगमती लग्नुपर्ने भएपनि कोरोना महामारीका कारण अन्यौल…


नयाँदिल्ली । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् ।    एकै दिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।  पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोना…


काठमाडौ । कोरोना बाट सक्रमति हुनु भएका नेपाली काग्रेसका महामन्त्री शंसाक कोईरालाले आफूलाई कोरोना संक्रमण पुष्टि भए पनि स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको  र  चिकित्सकहरुको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको जनाउनु भएको छ ।   मगलबार गरिएको परीक्षणका क्रममा आफूमा  कोरोना संक्रमण पुष्टि …


काठमाडौं । पछिल्व्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ३ सय ५४ जना कोरोनाका संक्रमित थपिएका छनु ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ सय ९०, भक्तपुर ३२ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् । 


काठमाडौं । पछिल्लो २४ घणमा काठमाडौं उपत्यकामा थप ४ सय ४५  जना कोरोनाका संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५७, ललितपुरका ४६ र भक्तपुरका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  


चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको कार्यालयका प्रमुख कमलप्रसा…


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतका अनुसार कोरोना संक्रमणबाट मोरङका ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया महिला र मकवानपुरकी ७१ वर्षीया महिला तथा उदयरपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सि…


Page 1 of 7