कोरोना सक्रमति

चितवन । चितवनको भरतपुर अस्पतालमा ३९ वर्षीया उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । आज बिहान उनको मृत्यु भएको अस्पतालले बताएको छ । उनी पूर्वी चितवनको राप्ती नगरपालिका–१० मा बस्ने स्थानिय बासिन्दा हुन् । उनमा १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  श्वासप्रश्वासमा समस्या भएपछि उनलाई …


चितवन । होम आइसोलसनमा बस्दै आएका दुई जना कोरोनासंक्रमितको मृत्यु भएको हो । शनिबार बिहाना पूर्वी नवलपरासीका दुई जना संक्रमित मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार जिल्लाको गैंडाकोट नगरपालिका २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका ६ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । …


बुटवल । रुपन्देहीमा थप एक ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८का पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो । उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता ड…


मेक्सिको सिटी ।  मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ ।  मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म ९ लाख ६ हजार व्यक्ति संक्रमित भइसकेको बताउँदै यी संं…


राँझा । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, गम्भीर बिर…


काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै सक्रिय संक्रमितको संख्या काठमाडौंमा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रह…


काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्तहुनेको संख्या एक लाख नाघेको छ। बिहिबार ३ हजार २ सय १५ जना डिस्चार्ज भएसंगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको…


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २००८ , ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका छन् । योसहित उपत्यकामा संक्रमितको संख्या ५६ हजार ५ सय ३९ पुगेको प्रवक्ता ड…


काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ ।  उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ६ हजार ७०५ व्यक्तिको मृत्यु भए…


काठमाडौ।  काठमाडौ।  कोरोना सक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय ललितपुरले कार्तिक ३ गते सोमबार बाट अत्यावश्यक बाहेकका सबै सेबा बन्द गर्ने  निर्णय गरेको छ ।   शुक्रबार  जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा कार्तिक ३ गते…