ह्यान्ड स्यानिटाइजर्स

नयाँदिल्लीः भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबारदेखि लागू हुने गरी भारतबाट अल्कोहल आधारित ह्यान्ड स्यानिटाइजर्सको निर्यातमाथिको प्रतिबन्ध हटाएको छ । भारत सरकारले कोरोनाभाइरस महामारीलाई ध्यानमा राखी गत मार्चदेखि ह्यान्ड स्यानिटाइजर्सको विदेश निकासीमाथि प्रतिबन्ध लगाएको थियो ।   गत मे महिनामा यसमा केही…