शनिबार पोखराकाे सेराेफेराे, हेराैं यी तस्वीर

  

सबैका लागि पाेखरा एउटा अद्भूत नगरी हाे । यहाँबाट माछापुच्छ्रे हिमाल र त्यसकाे छेउछाउकाे मनाेरम हिमाली दृश्य प्रायः सधैं देखिन्छ । तर २०७७ साल कात्तिक १५ गते शनिबार पाेखराबाट हिमाली दृश्यहरू निकै लाेभलाग्दा देखिएका छन् । आकाश खुलेकाे छ, नीलाे आकाशमाथि हिमाल । पाेखरा आज बिछट्टै राम्री देखिएकी छिन् । तिनै तस्वीर यहाँ प्रस्तुत गरिएकाे छ । तस्वीरहरु पाेखराकी पत्रकार राधिका कणेलले खिच्नु भएकाे हाे ।