संवैधानिक पदमा नियुक्तिमा भागबण्डा मिल्याे ? कहिले हाेला नियुक्ति ? (भिडियाे सामग्री)

  

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई निर्देश गरेको छ । नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानिक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई निर्देश गरेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।