नेपालमा उत्पादित प्याजले नेपाली माग धान्छ ? (हेराैं कृषि विज्ञकाे भनाइ)

  

नेपालमा प्याजकाे मूल्यमा उतारचढाव हुने गरेकाे धेरै भयाे । खासगरी भारतबाट प्याज भित्रिन छाडेलगत्तै नेपालमा प्याजकाे मूल्य ह्वात्तै बढ्ने गरेकाे देखिन्छ । प्याजमा नेपाल सक्षम हुन के ले राेकेकाे छ ? सुनाैं कृषि वैज्ञानिक भरत आचार्यकाे भनाइ ।