रानी पाेखरीकाे नयाँ स्वरूप (हेराैं भिडियाे)

  

राजधानीकाे केन्द्रमा रहेकाे रानी पाेखरीमा अन्ततः पानी भरिएकाे छ । २०७२ बैशाख १२ गतेकाे महा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानी पाेखरीकाे मुख्य मन्दिर, वरिपरिकाे पर्खाल समेतकाे पूरै संरचना निर्माणकाे लगभग पूरा भएकाे छ । पाेखरीमा पानी हालेपछिकाे अवस्थाकाे हेराैं भिडियाे ।