उपत्यकामा बढ्दै कोरानाका संक्रमित, बुधबार थपिए ७ सय ३७ संक्रमित

  

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ जना कोरानाका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुर ६० जना नयां संक्रमित थपिएका हुन् ।