झरीको पर्वाह नगरी माछा मार्दै युवा (फोटो फिचर)

  

(तस्बिरः राधिका कँडेल/रासस)

पोखरा । पोखराको फेवातालस्थित बाराही घाटमा झरीको पर्वाह नगरी शुक्रबार बिहान बल्छीको सहायताले माछा मार्दै स्थानीय युवाहरु र एक बालक ।