भिडियो

काठमाडौ । बडादशैंसँगै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्तिपिठहरूमा सराय नाचको रौनक हुन्थ्यो । जन्मथलोमा सराए नाच्न नपाएपछि कर्मथलोमा स्थानीय बासिन्दा भेला भएर रमाइलो गर्ने गर्दथे । दशमीदेखि कोजाग्रत पूर्णिमासम्म सरायको रौनक हुन्थ्यो । तर यस वर्ष कोभिड–१९ का कारण अन्य पर्वहरु ज…


वि.सं. २०७७ साल कार्तिक १० गते परेकाे बडादशैं अन्तरगतकाे अत्यन्त महत्वपूर्ण दिन अर्थात दशमीकाे दिन । यस दिन बिहान १० बजेर १९ मिनेटमा टीकाकाे साइत रहेकाे छ ।


आज नवरात्रिको नवौ दिन अर्थात् महानवमी पर्व हो । आजको दिन हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (बध) ले महान…


महाअष्टमीका दिन २०७७ कात्तिक ८ गते साँझ राजधानी काठमाडाैंका सबैजसाे प्रमुख देवालयहरूमा भक्तजनकाे विगत वर्षमा झैं ठूलाे भीडभाड देखिएन । काेराेनाभाइरसका कारण मानिसकाे उपस्थिति पातलाे भएकाे अनुभव सहजै गर्न सकिन्छ । तर बत्तीकाे झिलिमिली शहरमा राम्रै देखियाे । हेराैं महाअष्टमीकाे साँझकाे दृश्य ।


नेपाल पंचाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा माधव भट्टराईले नवरात्रिकाे आठाैं दिन अर्थात महाअष्टमीकाे विशेष महत्व रहेकाे बताउनुभएकाे छ । यस दिन अत्यन्त उज्यालाे, भव्य देवी जसलाइ महागाैरीकाे रूपमा पूजा गरिन्छ । र यस दिन नेपाली परम्परामा बली दिने चलन पनि छ । धेरैले यस दिन कालरात्रिकाे पूजा गर्छन्, र याे राति गरिन्छ ।…


वि.सं. २०७७ साल कात्तिक ७ गते आज शुक्रबार नवरात्रीको सातौं दिन अर्थात फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फूलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगी डोलामा राखी फूलपाती हनुमानढ…


काठमाडौं । आज नवरात्रीको सातौँ दिन सप्तमी अर्थात् फूलपाती हो । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । …


आज नवरात्रको छैटौं दिन हो । यस दिनमा कात्यायानी भगवतीको पूजाआजा गरिन्छ । दशैंको छैटौं दिन कात्यानी भगवतीको पूजा शरिरबाट आत्माको बिछोड भएपछि आत्माको मोक्षको लागि गरिन्छ ।   


राजधानीकाे प्रमुख सम्पदामध्येकाे रानी पाेखरी र दरबार हाइस्कुलकाे निर्माण कार्य सम्पन्न भएकाे छ । २०७२ सालकाे विनाशकारी भूकम्पबाट यी दुबै संरचनामा ठूलाे क्षति पुगेकाे थियाे । दरबार हाइस्कुल चीन सरकारकाे सहयाेगमा निर्माण भएकाे हाे भने रानी पाेखरी नेपाल सरकारकै लगानीमा सम्पन्न भएकाे हाे । यी दुबै धराेहरकाे पुनः निर्…


बरिष्ठ पोषणबिज्ञ प्रा. डा. मनसा थापा ठकुराठीले दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न द सुझाब  दिनु भएको छ । चाडबाडका बेला गरिने खानपान र अपनाउनु पर्ने सचेतता का बारेमा  वरिष्ठ पोषणविद प्रा.डा. मनसा थापाका सुझावहरू ।


Page 1 of 8