सेयर बजार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए । कारोब…


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर एक हजार ३३६.६६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.७१ अङ्कले बढेर २८२.५९ मा पुगेको छ । कुल १७८ कम्पनीको २८ लाख ८३ हजार …


काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ । चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको रु १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो ।  कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेप…


सेयर बजारमा साताको अन्तिम दिन (बिहीबार) नेगेटिभ सर्किट ब्रेकर लागेको छ ।  ११ बजेर  २३ मिनेटमा नेगेटिभ सर्किट ब्रेक लागेको हो । यसबेलासम्मा बजार ५३.५० बिन्दुले बजार घटेको हो ।  लगातार पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको बजारमा आज भने नेगेटिभ सर्किट ब्रेकर लागेको हो । बजार २० मिनेटक…


काठमाडौं । आज पनि सेयरमा ‘पोजिटिभ सर्किट’ लाग्दा कारोबार स्थगित भएको छ । बुधबार ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लाग्दा कारोबार स्थगित गरिएको हो । कोरोना त्रासकै बिच सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पनि पोजिटिभ सर्किट ब्रेक लागेको थियो । …


काठमाडौं । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ ।  गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो । त्यसअघि गत वैशाखको दोस्रो साता…


काठमाडौं । लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।  कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो । तरपनि सोमबारको बजार बन्द हुँदा…


काठमाडौं । सेयर बजार भोलिदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डको आज बसेको बैठकले सोमबारदेखि बजार खुल्ने निर्णय गरेको हो। गत चैत १० गतेदेखि बन्द रहेको बजार वैशाख ३० र ३१ मा दुई दिन खुलेपनि लकडाउनको कारण देखाउँदै पुनः धितोपत्र बोर्डको दबाबमा बजार बन्द भएको थियो। पूर्ण रुपमा अनलाइन प्रणालीमा गएको दाबी ग…


काठमाडौं । सेयर मार्केटका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय नेप्से पुगेर सेयर बजार बन्द गराउन माग गरेका छन् । प्रधानमन्त्रीले निर्देशन दिदा समेत बजार बन्द नगरिएकोमा उनीहरुले सो माग गरेका हुन् । लगानीकर्ताहरु आइतबार बिहानै नेप्सेको कार्यालय पुगेर कोरोनाको महामारी फैलन सक्ने भन्दै यस्तो माग गरेका हुन् । सेय…


काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि रोकिएन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १६.२६ अङ्कले गिरावट आएको छ । मङ्गलबार नेप्से ४४.३३ अङ्कले घटेको थियो । यस्तै सेन्सेटिभ परिसूचक पनि २.८० अङ्कले घटेर २७१.७९ मा पुगेको छ । आज कुल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्…


Page 2 of 23