खेल

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईका बलर जसप्रित बुमराह र ट्रेन्ट बोल्टको धारिलो बलिङका कारण संकटमा परेको दिल्लीले पहिले ब्याटिङ गर्दै पूरै २० ओभरको खेलमा ९ विकेटको क्षतिमा केबल ११० रन बनाएको थियो । बुमराहले ४ ओभ…


काठमााडौं: महेन्द्रराज घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समिति गठन गरिएको छ । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतको उपस्थितिमा भएको भेलाले समिति गठन गरिएको बताइएको छ । नवगठित समितिको उप…


मुम्बईः भारतीय क्रिकेटमा अलराउन्डर भूमिकामा देखिने गरेका क्रिकेटर इरफान पठान अब फिल्ममा खेल्ने भएका छन् । उनी कुनै हिन्दी फिल्ममा होइन, एक तमिल भाषाको फिल्मबाट डेब्यु गर्दैछन् । यस फिल्मका बारेमा उनले आफ्नो ३६औं जन्मदिनका अवसरमा गरेका हुन् । फिल्ममा उनको प्रथम तस्वीर रहेको पोस्टर पनि सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा…


काठमाडौं । युरोपा लिगमा आर्सनलले डुनडाल्कमाथि ३–० को सहज जित निकालेको छ । समूह बीमा रहेको आर्सनलको लगातार दोस्रो जीत हो । खेलमा ४१ औँ मिनेटमा एडी निकेताहले आर्सनललाई अग्रता दिलाए भने जो विलकले लगत्तै दोस्रो गोल थपे । दोस्रो हाफको शुरुवातमा नै निकोलास पेपेले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।


काठमााडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना भाइरस (कोभिड– १९) संक्रमण भएको छ । सामान्य लक्षण देखिएपछि थापाले गत मंगलबार पीसीआर परीक्षण गराएका थिए । सोको रिपोर्ट पोजेटिभ आएको थापा स्वयंले पुष्टि गरेका छन् । संक्रमण पुष्टि भएपछि थापाले आफ्नो …


लन्डन । ओसमन डेम्बेले र लियोनल मेसीले पेनाल्टीबाट गरेको गोलमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार युभेन्टसलाई २–० ले हराएको छ । आफ्नो घरेलु मैदानमा युभेन्टस भाग्यमानी रहेन र उसका अल्भारो मोराटाको तीन गोललाई मान्यता दिइएको थिएन् । डेम्बेलेले १४ औं मिनेटमा ‘डिफ्लेक्ट’ प्रहारको मदतले प…


अबुधाबी । सूर्यकुमार यादवको ७९ रनबाट प्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५ विकेटले पराजित गरी प्लेअफमा स्थान लगभग पक्का गरेको छ । राम्रो सुरुआत गरे पनि टस हारेपछि ब्याटिङमा आएको बेंग्लोरले अबुधाबी स्थित शेख जायेद रंगशालामा १६४–४ को स्कोरमात्र …


बार्सिलोना । बहुचर्चित एल क्लासिकोमा रियल मड्रिड र बार्सालोनाबीच भएको खेलमा रियल मड्रिडले शानदार जित हासिल गरेको छ । खेलमा रियलले बार्सिलोनालाई ३–१ ले हराउन सफल भएको हो । रियलका लागि पहिलो गोल भाल्भार्डेले करिम बेन्जिमाको सहयाेगमा खेलको पाँचौं मिनेटमै गोल गरे । तर बार्सलोनाले पनि रियललाई टक्कर स्व…


लन्डन । प्रिमियर लिग क्लब आर्सनलले र्‍यापिड भिएनालाई २–१ ले हाराएको छ । आर्सनलका लागि एक गोलले पछाडि रहेको स्थितिमा डेविड लोयस र पिएरे इमेरिक अबमेयाङले गोल गरे । लेस्टर सिटीले भने घरमा जोरयामाथि ३–१ को जित दर्ता गर्‍यो । अर्को खेलमा एसी मिलानले सेल्टिकलाई उसकै घरमा ३–१ ले हरायो । त्…


लन्डन । गेराथ बेलले बिहीबार सात वर्षयता पहिलोपल्ट टोटनहमका लागि सुरुदेखि नै खेले । त्यस क्रममा इंग्लिस प्रिमियर लिग क्लबले युरोपा लिगको आफ्नो पहिलो खेलमा अस्ट्रियाको लास्कलाई ३–० ले हरायो । लुकास मउराको गोलले अग्रता लिएको टोटनहमका लागि दोस्रो गोल आत्मघाती रह्यो । सब्टिच्युट सन ह्वेङ–मिनले तेस्रो गोल थपे…


Page 1 of 233