भर्खरै

निधारभरी जुन टिका लाएर घरबाहिर निस्किदा म आफूलाई संसारै जित्ने भाग्यमानी ठान्दथें ! अचेल त्यही टिका देखेर  मानिसहरु सोध्दछन्,  ह्वाट् ह्यापेन्ड माई फ्रेण्ड ?  प्लिज कल नाइन वानवान, इफ यू आर ह्याभिङ एनि प्रोब्लम्स ! र, टिका टिकाजस्तो रहेन ! अनि जीवन ? जीवन पनि त्यस्तै ! जब दशैं सम्झिन्छु र देश ज…


काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बुधबार अपरान्ह एक जीप दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी एकजना वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको…


दिपक खनाल  लुट-२ कोरोनाको नाममा लुटै लुट छ ठाम-ठाममा शहर त गन्हाएकै हो रहेन अब कुनै सुगन्ध गाम-गाममा । आँसुमा पनि लुट मासुमा पनि लुट औषधिमा लुट विषादीमा पनि लुट मास्कमा लुट पिसिआरमा लुट स्यानिटाइजरमा लुट के के लुट के के लुट?? तरकारीमा लुट सरकारीमा लुट द…


काठमाडौं । काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले गएरातिबाट लागु हुनेगरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेसँगै नागढुंगा नाकामा चेकजाँचमा कडाई गरिएको हो । उपत्यका भित्रिने सवारीहरुमा प्रहरीले चेकजाँचमा निकै कडाई गरेको छ …


काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ ।  उपत्यका लगायत देशभरी नै पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर बढ्दै गएपछि गएरातिबाट निषेधाज्ञा जारी गरिएको हो । गएरातिबाट तीन वटै जिल्ला प्रशासन कार्यालयले नि…


३२ साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला  परेकाे छ  । सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए ।   पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोज…


काठमाण्डौ, ३२ साउन - सभामुख अग्निप्रसाद सापकोटा र  गृहमन्त्री रामबहादुर थापाबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ । आज सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार व…


काठमाडाैंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बिहीबार संसदमा प्रस्तुत गरेकाे बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने ठहर गरेकाे छ । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट प्रचारमुखी मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो । ‘सर…


हाम्रो देशको सिमाना मिचेको हो कि बेचेको हो ? सन् २०१५ को मे १५ आजभन्दा पाँच वर्षअगाडी ।   घटना भारत र चीनबीच लिपुलेकमा ब्यापारिक नाका खोल्ने सम्झौता र संयुक्त वक्तब्य जारी  मिती  सन् २०२० मे ८ भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन । …


काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७/७८ को नीति,कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गरेका छन ।  मन्त्री भट्टराईले विहिवार र शुक्रवार गरी १५१ जना साँसदहरुको आगामी आ.वको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिए…


Page 1 of 2420