राजनीति

काठमााडौँ । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज बालुवाटारमा करिब तीन घन्टा वार्ता भएको थियो । त्यो वार्ता अथवा छलफल उनीहरु दुईजनाबीच मात्र भएको थियो । त्यस वर्ताको निष्कर्ष औपचारिक रुपमा बाहिर आएको त छैन, तर प्रचण्डको टमलाइन भने प्रधानमन्त्री नै रहेको नेकपाका एकजना नेताले बताए । उनका अनुसार आजको वार्ताका…


काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि उनलाई आफ्नै पार्टिबाट पनि निष्काशन गरिएको हो ।  आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही …


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सम्पन्न भएको छ ।  नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले…


काठमाडौं । मंगलबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । भेटका लागि देउवा निवास बुढानीलकण्ठमा जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत  पुगेका थिए । भेटमा सरकारले हतारमा संसद अधिवेश…


काठमाडौं । नेकपाभित्र विवाद बढेको बेला केही दिनयता नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ । मंगलबार राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।  कु…


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि ‘वान टु वान’ वार्ता हुँदैछ ।  पार्टी भित्रको संकट समाधानका लागि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘वान टु वान’ वा…


काठमाडौं । मंगलबार मन्त्रिपरिषद बैठक बस्ने भएको छ । अपरान्ह ४ बजे बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।   नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी हरिबहादुर पाल र शैलेश थापा क्षेत्री रह…


काठमाडौं । नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए। कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा …


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागि नहुने प्रष्ट पारेको छ ।   सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो । प्रधानमन्त्री केपी शर्मा ओली लग…


काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्टे«लियाका राजदुत पिटर वडबीच सोमवार  भेटवार्ता भएको छ ।  सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईले दुई देश बीचको ब्यवसायिक हवाई सञ्चालनको लागि राजदुतसँग आग्रह गर्नु भएको थियो ।  मन्त्री भट्टराई र …


Page 1 of 354