समुन्द्रपारी

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३ सय ९६ पुगेको छ । त्यस्तै बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या क…


सउल । कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ । मास्क प्…


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोभिड–१९ विश्वव्यापी रूपमा फैलिनुमा चीन मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन् । चीनको वुहानस्थित प्रयोगशालाबाट भाइरस फैलिएको उनीहरूको दाबी छ । राष्ट्रपति ट्रम्प र विदेशमन्त्री पोम्पियोप्रति इंगित गर्दै वाङले अमेरिकाका नेताहरू राजनीतिक भाइरसबाट सं…


इस्लामावाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५० हजार ६९४ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ६०३  संक्रमित थपिएका बताइएको छ ।  पाकिस्तानमा संक्रमितमध्येका  १ हजार ६७ व्यक्तिको अ…


काठमाडौं । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।  अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्य…


नेपाली युवा गायक दिवेश पोखरेल आर्थर गनले अमेरिकन आइडल सिजन १८ को रनर अपकाे उपाधी हासिल गरेका छन् । । उपाधी उठाउन सफल भएकी छिन् जस्ट साम । अरू टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाएका थिए जस्मा प्रत्येकलाई एउटा नयाँ ट्युन र अर्को यही सिजनको अगाडिका एपिसोडबाट दिइएको थियो ।  अघिल्लो साता दि…


अमेरिकन आइडल सिजन–१८ को उपाधी जस्ट सामले जित्न सफल भएकी छिन् । उनी मात्र २० वर्षकी छिन् । उनी न्युयोर्क, हार्लेम शहरकी हुन् । भर्खरै टप ५ बाट आर्थर गन, जस्ट सामलाई उपाधीको लागि अगाडी लगिएको थियो । टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाएका थिए । एउटा नयाँ ट्युन र अर्को यही सिजनको अगा…


वासिङ्टन डिसी । नेपाली युवा गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । आजको एपिसोडमै अमेरिकन आइडलको विजेताको घोषणा हुनेछ । यी टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाउनेछन् । एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइनेछ । यसैको आधारमा उपाधि विजेताको छिनो…


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीका लागि चीनको पुनः आलोचना गर्दै उससँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीका क्रममा भनेका छन, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’ ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला …


लण्डन । बेलायतमा पछिल्लो डेढ महिनादेखि जारी लकडाउनलाई चरणवद्ध रुपमा खुकुलो पार्दै लैजाने योजना सरकारले सार्वजनिक गरेको छ।  आइतबार साँझ एक विशेष सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले शर्तसहित लकडाउन खोल्ने योजना घोषणा गरेका हुन्।  पहिलो चरणमा यही सातादेखि एकै घरका मानिसहरु पार्कमा बस्न पाउने, व्यायामम…


Page 1 of 134