फिल्मी समाचार

काठमाडौं । नायक एवं चलचित्र निर्माता तथा हल सञ्चालक सोहित मानन्धर इन्जिनियर पनि हुन् । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि आवद्ध सोहित कोभिड-१९ को विश्वव्यापी महामारी र नेपालमा लकडाउन सुरु हुनुपूर्व चलचित्र निर्माण र अभिनयमा व्यस्त थिए । बन्दाबन्दीका कारण थुनुवा जस्तै बनेका सोहित घरमै बसेर नेपाली चलचित्र क्षेत्रको भावी…


मुम्बई । बलिवुड नायिका पुनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी रहेको लकडाउन उल्लंघन गरेको आरोपमा नायिका पाण्डेलाई आइतबार मुम्बई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनी बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी थिइन् । नायिका पाण्डेमाथि सरकारी आदेशको लकडाउन उल्ल…


जब विश्वभर यसलाई व्यक्तिगत नोक्सानीको रूपमा देखिरहेका छन् त म पारिवारिक वक्तव्य कसरी लेख्न सक्छु ? जब लाखौं मानिसहरूले हामीसँगै शोक मनाइरहेका बेला म कसरी एक्लो महसुस गर्न सक्छु ? सबैलाई एउटा कुरा भन्न चाहन्छु, यो नोक्सान होइन, प्राप्ति हो। हामीलाई उनले सिकाएका चिजहरूको प्राप्ति। अब हामी यो प्राप्तिलाई सही तरिकाले कार्या…


कठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । बिहीबार ६७ वर्षको उमेरमा अभिनेता कपुरको निधन भएको हो । अभिनेता कपुरको एक्कासी स्वास्थमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । यसअघी उनले अमेरिकामा करिब एक व…


काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। बुधबार ५४ वर्षीय खानको मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। अभिनेता खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आए…


काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् । खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो । यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा …


काठमाडौं । करिव २ दशक सानो पर्दामा काम गरेका निर्देशक प्रद्युम्न मिश्रको पहिलो कथानक चलचित्र धुलो प्रदर्शनमा आएको छ। सुकुम्वासी वस्तीमा बस्ने ठेला गाडा चालक मजदुरहरुको जीवनसंग सम्वन्धित कथावस्तु रहेको चलचित्रले त्यहि सेरोफेरोमा रहेर उनीहरुको कथा प्रस्तुत गरेको छ । देशभरीका हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘धुल…


काठमाडौं । बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवालको मृत्यु भएको हो । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी २२ वर्षीया सिलवालको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको …


काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन अभिनीत चलचित्र ‘मन्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्य कैद गरिएको छ । चलचित्रका मुख्य कलाकारसँगै अभिनेता सौगात, बुद्धि तामाङ, दिया पुनलाई देखाइएको ट्रेलरले गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएको छ । …


काठमाडौं । सिताराम कट्टले (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री भएको छ । कलाकार तथा निर्माता सिताराम कट्टेललेका आनुसार रु १ करोड १५ लाखमा फिल्मको विदेश राइट अमेरिकाको नेप्सिने कम्पनीले किनेको हो । नेप्सिनेका प्रमुख विधान कार्की र फिल्म निर्माण कम्पनी सुविहानी फ…


Page 1 of 58