साहित्य

काठमाडौं । आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती ।   वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उहाँ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिनुहुन्छ । लकडाउनका कारण उहाँको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उहाँका छोरा रविचरण श्रेष्ठल…


मेरा परदेशी साथीलाई  पत्र ।। म तिम्रै सुभचिन्तक साथी,  मन अमिलो  पार्दै यो पत्र लेख्दैछु। चीनबाट बिद्यार्थी आउँदा भक्तपुर जिल्लालाई तनाब भयो , भारत र नेपालीको साँधमा महिनौ बाटोमा  बसेर आमाको क्रियाकर्म  गरे धेरै नेपालीले।  अहिले   काठमाडौँमा  अस्पतालमा काम गर्ने &nbs…


प्रिय भारत भाईजी तपाँई हामी छिमेकी पुरानो  हाम्रो मित्रता हजारौँ सालको सभ्यता एउटै छ हाम्रो धर्म  वैदिक हिन्दु सनातन जन्म देखि मृत्यु सम्म उहि संस्कार चिन्तन राष्ट्र यो हाम्रो नेपाल पार्श्वमा रम्य हिमाल उत्तरचीन दक्षिण भारत छिमेकी छन् दुई विशाल सनातन धर्मको उज्वल सूर्य चन्द्राङ्कित ध्वज लिएर उभियो नि…


आशाको थुन्सेसँगै थिलथिलो जिन्दगी बोकेर उक्लिरहेछन् लरखराउँदै मेरा एकजोर खुट्टाहरू सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले अञ्जुली थापी पिइरहेछन् एकजोर आँखाबाट बगेका ती गरिबीहरू ।   देश भत्काउँदा माटोमा भेटिनू पर्थ्यो शहीदका आहुतिका टाउकाहरू काटिएका शहीदका हजारौँ हातहरू एकचौथाई अपयव…


दादागिरी छ तिम्रो मिच्न सक्ने मिच कति सक्छौ मिच । स्वार्थमा रुमल्लिएका नालायक भए हाम्रा अनि तिमिले मिच्न पाएका छौ मिच कति सक्छौ मिच । मलाई सिमा दुख्दा  उनलाई सत्ता दुख्छ । तिमि सिमा मिचिरहदा हात मिचिरहेका थिए हाम्रा कहिले श्रीपेच बचाउनकालागि कहिले श्री ३ बचाउनकालागि कहिले सत्ता बचाउनकालागि ह…


अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन  नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्नु पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन । ००० सामाजिक न्याय र समानता अधिकार…


ठेला उठेको हातमा हेर, पसिना त बगेको हुन्छ, पसिनाको नदी हेर त्यो पनि त निलो हुन्छ हामीमाथिको आकाश हेर त्यो पनि त निलो हुन्छ निलो रंग शान्तिको रंग…………… विद्यालयमा हरेक दिन गाईने यो राष्ट्रिय गीत छोराले गुनगुनाउँदै घर आउँदा उनि कम्ता खुशी हुन्नथिन । सँधै भन्ने गर्थिन बावु जीवनमा ठेला उठ्ने गरि मेहनत गनुृपर्…


नौ महिना गर्बमा राखी धर्तीमा पैदा गरायौ पहिलो आलिंगनमा च्याप्प च्यापी मायाको स्पर्श दियौ निधार चुम्यौ,गाला चुम्यौ प्रशव पीडा बिर्सेर आलिंगनमा खप्लक्क च्याप्यौ प्रशव वेदनालाई झट्टै बिर्सेर आफनो संतानलाई छाती चुसाएर बाँच्ने आधार दियौ बिस्तारै बिस्तारै आफनो संतानलाई जीउने कला सिकायौ, पछयाउँदै पछयाउँदै ठूलो बना…


हुक्केले आएर भन्यो महाराज ती त हामीलाई थाहै नदिई हिडिरहेका रहेछन् । ढोकेले आएर भन्यो महाराज ती त हामीलाई थाहै नदिई भोकै बसेका रहेछन् । वैठकेले आएर भन्यो महाराज ती त हामीलाई थाहै नदिई खुला आकाशमा सुतिरहेका रहेछन् । हजुरीले आएर भनी महाराज ती त हामीलाई थाहै नदिई घर पो जान खोजिरहेका रहेछन् । म…


यो पक्कै युद्ध थियो ।मान्छे मरिरहेका थिए,सडक र गल्लिहरुमा लाशहरु थिए,अनि मलामीहरु घरभित्र;ठुला अएथतन्त्रहरु ढलेका थिए,साना देशहरु झन् गलेका थिए;समय साँच्चै भयानक थियो  ।यो त्राशदीबाट कुनै देश अछुतो थिएनएक एक मान्छे लड्दै थिए,मोर्चामा नहुनुको कसैलाई पछुतो थिएनसाँच्चै यो असाधरण युद्ध थियोवास्तवमा विश्वयुद्ध …


Page 1 of 17