अर्थ खबर

काठमाडाैंः २०७६ काे चैतदेखि वैशाख मसान्तसम्म करिब रु ७५ अर्ब ४८ करोड विप्रेषण भित्रिएको छ ।   नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ ।   गत वर्षको सोही अवधिमा रु एक खर्ब ४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो । …


काठमाडाैंः एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परिमाणको सहुलियत…


काठमाडाैंः कोरोना भाइरस (कोभिड १९)को संक्रमणको कारण अर्थतन्त्रमा पारेको प्रभावले चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६-०७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ …


काठमाडाैंः नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।   दुई महिना लामो बन्दाबन्दीमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको भन्दै संस्थाले निगमसँग बैँकको किस्ता भुक्तानी अवधि ब…


काठमाडाैंः प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम समयमै सम्पन्न नभएकाेमा असन्ताेष प्रकट गर्दै संसदीय समितिले सञ्चार मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई तत्काल उक्त कार्य सम्पन्न गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकले मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकामहरुम…


काठमाडाैंः डेरी उद्योगीहरुले दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा असर परेको भन्दै राहत स्वरुप भ्याटमा छुट दिनुपर्ने माग गरेका हुन् । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले …


काठमाडौँ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक हुने जोखिम बढेको छ । केन्द्रीय तथ्यांक विभागले गत वैशाख १७ मा कोभिड–१९ को असरले २.२७ प्रतिशतको न्यून आर्थिक वृद्धि अनुमान गरेको थियो । अर्थतन्त्रलाई त्राण दिन सरकारले विभिन्न नीति लिए पनि लकडाउन…


काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेकाे परिपत्रमा झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेको, पूर्व राजाको तस्वीर भएका नाेट चलनचल्तीमा नलैजान भनेकाे छ ।  बैंककाे सफा नोट नीति बमाेजिम बैंक तथा वित्तीय संस्थाला…


वासुदेव पाैडेल पोखरा: कोरोना भाइरसका कारण विश्वव्यापी अर्थतन्त्र तहसनहस भएको अवस्थामा गण्डकी प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणा गर्न प्रस्तावित पोखरा यतिखेर ठूलो मारमा परेको छ । नागरिकको खरबौँ रुपैयाँ लगानी रहेको यहाँको पर्यटन क्षेत्रलाई भाइरसको प्रकोपले तहसनहस बनाइदिएको छ । यसका साथै समग्र गण्डकी प्रदे…


काठमाडाैंः इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु  कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्…


Page 1 of 148