फिचर स्टोरी

जब दशैं आउँछ सशस्त्र प्रहरीले निर्माण गरेका गीतहरु जताततै गुञ्जन थाल्छन् । दशैंको बारेमा जीवन्त तस्वीर बनेको गीतमा एक लक्का जवान बर्दीमा सजिएर बिदाका लागि आग्रह गर्छन् । दशैंका बेला बिदा नपाउनेहरुको पीडाका लागि उनी सामाजिक सञ्जालमा ट्रोल पनि पटक पटक बनेका छन् । टेलिभिजन, रेडियो वा युट्युबमा धेरै दर्शकले …


काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फुलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।  काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए ।…


काठमाडौंः लिगेसी फर्निचर प्रालिले नेपालमा युरोपेली र अमेरिकी स्ट्यान्डर्डका फर्निचर बिक्री वितरण गर्न थालेको छ । यी फर्निचर उच्च गुणस्तरका समेत रहेको प्रालिको भनाई छ । सिभिल इन्जिनियरिङ पढेका युवा उद्यमी एवं प्रालिका निर्देशक अनुप वैद्यले यस उद्यमलाई गुणस्तरीय र आकर्षक बनाउन सन् २०१८ देखि नै महत्वपूर्ण जिम्मेवारी सम्हाली…


चितवन । गैँडा गणना २०१५ अनुसार हाल नेपालमा ६४५ ओटा एक सिङ्गे गैँडा छन् । प्राचीन समयमा नेपाल, भरत, चीन, पाकिस्तान र बर्माका केही भागमा गैँडा पाइने गरेको भए पनि अहिले नेपाल र भारतमा मात्रै एक सिङ्गे गैँडा अस्तित्वमा रहेका छन् । विसं २००७ सम्म ८५० भन्दाबढी सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा चोरी शिकारीको निशानामा पर्ने…


काठमाडौं । कोभिड १९ को विश्वव्यापी असरपछि दुबईको एक प्रतिष्ठित कम्पनीमा कर्मचारी कटौतीमा परेर स्वदेश फर्किएकी रोजिना मैनालीलाई अब के काम गर्ने भन्ने चिन्ताले छुन थालेको छ । उक्त कम्पनीमा ११ वर्ष काम गरेकी काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका, जरदेऊकी रोजिनका श्रीमान् र छोरा भने दुबईमै छन् । अहिले त्यहाँ कार्यरत अरु कामदार…


इलाम । दुई हप्ताअघि यहाँस्थित सूर्योदय नगरपालिकामा तामझामका साथ यहाँका चिया उद्योगलाई चियाको व्यापार चिह्न (ट्रेडमार्क) प्रदान गरियो । तीन वर्षअघि सरकारले जारी गरेको अर्थोडक्स चियाको ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ नामक व्यापार चिह्न प्रदान गरिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालमा…


सुरेन्द्र भण्डारी, झापा । कोभिड –१९ को बढ्दो सङ्क्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाई भने खासै प्रभाव परेको छैन । कोरोना कहरकैबीच पनि झापाका १५ ओटा पालिकामा सञ्चालित विकासका योजनामा धमाधम काम भइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमार्फत् सञ्चालित विकासका योजनाहरु यसअ…


शुरबहादुर सिंह, कर्णाली । संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली केही समययतादेखि नेपाली बजारको आकर्षण पनि बनेको छ ।  तत्कालीन राजा महाराजाहरुले खाने र उच्चकोटीको…


बागलुङ  । कोभिड–१९ को प्रकोप नआइदिएको भए यतिबेलासम्म बागलुङ जिल्लाको दक्षिणी क्षेत्र कालोपत्र सडक सञ्जालले जोडिइसक्थ्यो । सदरमुकाम बागलुङ बजारदेखि बलेवाको नारायणस्थान सम्मको सडकमा वर्षामा हिलो र हिउँदमा धुलोले सताउने गर्दछ । कोरोनाका कारण लामो सयम भएको बन्दाबन्दीले गर्दा यहाँको हिलो र धुलो अझै हटाउन सकिए…


खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ लगायतका क्षेत्रमा क्लिनिङले सरसफाई गरेको हो ।


Page 1 of 20