चीन / भारत

नयाँदिल्ली । भारतले सकारात्मक पहल गरिए मात्र सीमा सम्बन्धमा नेपालसँग वार्ता गर्ने बताएको छ । भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा वार्ताका लागि रचनात्मक र सकारात्मक पहल चाहिने बताएका हुन् । ‘भारत सबै छ…


नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासकै बीच पनि जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ । मंगलबार बिहानसम्म संक्रमितको संख्या करिब एक लाख ४५ हजार पुगिसकेको छ । ४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्ला केही दिनयता संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । तर भाइरसको महामारीका कारण अर्थ…


काठमाडौँ । भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज…


नयाँदिल्ली । बंगालको खाडीबाट विकसित शक्तिशाली समुद्री आँधी ‘अम्फान’ का कारण भारत र बंगलादेशमा कम्तीमा ८४ जनाको ज्यान गएको छ । दुवै देशमा ठूलो धनमालको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्य निकै प्रभावित भएका छन् । अम्फान उडिसा र पश्चिम बंगालको त…


नयाँदिल्ली — महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि भन्दै भारत सरकारले जारी राखेको लकडाउनको अवधि ३१ मे सम्म थपेको छ । गृह मन्त्रालयले २४ मार्चदेखि लागू गरेको पछिल्लो लकडाउनलाई थप १४ दिन बढाउने निर्णय गरेको हो । गत ४ मे देखि गरिएको तेस्रो चरणको लकडाउनको अवधि आजै आइतबार पूरा भ…


काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई छाती दुख्ने समस्या भएपछिअस्पताल भर्ना भएका छन् । ८७ वर्षीय सिंहलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा गएराति करिब पौने ९ बजेतिर अस्पतालमा लगिएको थियो । उनलाई कार्डियो थोरासिक वार्डमा निगरानीमा राखिएको छ । उनी डा. नीतिश नायकको निगरानीमा छन् । सन् २००९ मा डा. सिंहको वा…


काठमाडाैंः काेराेनाभाइरसकाे महामारीसँग जुधिरहेकाे नेपालका लागि चीन सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्रीकाे पहिलाे खेप नेपाल आइपुगेकाे छ । निजी क्षेत्रकाे हिमालय एयरलाइन्सबाट उक्त सामग्री आज काठमाडाैं आइपुगेकाे काठमाडाैंस्थित चिनियाँ राजदूतावासले जनाएकाे छ । चीनले प्रदान गरेका स्वास्थ्य सामग्रीहरूमा काेराे…


औंरगाबाद, भारतः  महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंग…


लाहोरः इस्लामिक मुलुक पाकिस्तानमा पहिलो पटक एक हिन्दु युवक पाकिस्तानी हवाई सेनामा पाइलटमा छनौट भएका छन् । डेली पाकिस्तानका अनुसार राहुल देव नाम गरेका युवक पाकिस्तानी हवाई सेनाको जनरल ड्युटी पाइलट अफिसरमा नियुक्त भएका छन् । राहुल देव सिन्ध प्रान्तको सबैभन्दा ठूलो जिल्ला थारपारकरका स्थानीयबासी हुन् । यो जिल्ला…


नयाँदिल्ली: कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु हुनेको संख्या एक हजार ५६८ पुगेको छ भन…


Page 1 of 27