२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१५ दिनको चिनजानमै प्रेम, आशंकाले लिए किशोरीको ज्यान

धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियास्थित एक रेस्टुरेन्टको किचनमा प्रेम सम्बन्धको जटिलताले एक १७ वर्षीया किशोरीको ज्यान लिएको छ। राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत याचना सेजुवालको हत्या सोही रेस्टुरेन्टमा काम गर्ने ३३ वर्षीय निरज साउदले चक्कु प्रहार गरेर गरेका हुन्। सेजुवाल करिब दुई हप्ता अघि मात्र वेटरको रुपमा उक्त रेस्टुरेन्टमा