२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डोल्पाका याक मुस्ताङमा

मुस्ताङ। हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ झारिएको छ । यहाँ ल्याइएका याक बिक्रीका लागि जोमसोमलगायत स्थानमा झारिएको हो । बर्सेनि कात्तिक र मङ्सिर महिनामा उपल्लो डोल्पाका विभिन्न स्थानमा पालिएका अग्ला कद भएका याक मुस्ताङमा बिक्री गर्न ल्याउने चलन छ । हिउँदयाममा तरकारीको अभाव हुने भएकाले मुस्ताङमा डोल्पाबाट