पेन्गुइन – News Polar

अफ्रिकी पेन्गुइनहरू बर्ड फ्लुको जोखिममा
एजेन्सी । दक्षिण अफ्रिकाको तटीय क्षेत्रमा बसोवास गर्ने अति संकटग्रस्त अफ्रिकी पेन्गुइनहरूको अस्तित्वमा हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जाको प्रकोपले खतरा पैदा गरेको छ ।

सदर्न अफ्रिकन फाउन्डेसन फर द कन्जर्भेसन अफ कोस्टल बड्र्स’का अनुसार सेप्टेम्बर २०२५ देखि २३ वटा अफ्रिकी पेन्गुइनहरूमा यो रोगको संक्रमण देखिएको छ । जसमा कम्तीमा नौ वटा जंगली पेन्गुइनहरूको मृत्यु पुष्टि भएको छ ।

अत्यधिक दबाबमा रहेको जनसंख्याका लागि केही संख्यामा हुने क्षति पनि निकै महत्वपूर्ण हुन्छ । प्रजनन बस्तीमा ठूलो मात्रामा संक्रमण फैलिनु तिब्र गतिमा घट्दै गएको अफ्रिकी पेन्गुइनको जनसंख्याका लागि विनाशकारी हुनेछ । सर्वसाधारणलाई बिरामी वा मृत पेन्गुइनलाई नछुन र त्यस्ता दृश्यहरू तुरुन्तै संस्था वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

सन् २०२३ मा, अफ्रिकी पेन्गुइनको विश्वव्यापी जनसंख्या पहिलो पटक १० हजार प्रजनन जोडी भन्दा तल झरेको थियो । जसका कारण सन् २०२४ मा प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघले यस प्रजातिलाई अति संकटग्रस्त सूचीमा सूचीकृत गरेको थियो । यो सन् २०३५ सम्ममा जंगलबाट लोप हुने सम्भावना छ ।

डिसेम्बर २०२५ मा जारी गरिएको एक विज्ञप्तिमा संस्थाले सन् २०१८ देखि बर्ड फ्लुका कारण १ हजार भन्दा बढी अफ्रिकी पेन्गुइनको मृत्यु भइसकेको उल्लेख गरेको छ ।

पहेँलो आँखा भएको पेन्गुइनले जित्यो न्युजिल्याण्डको बर्ड अफ द इयर
एजेन्सी । पहेँलो आँखा भएको पेन्गुइनले सन् २०१९ मा आफ्नो अघिल्लो जितपछि फेरि न्युजिल्याण्ड बर्ड अफ द इयर २०२४ जितेको छ ।

संरक्षण संगठन फरेस्ट एण्ड बर्डले सोमवार सो कुराको घोषणा गरेको हो । ६ हजार ३२८ मत प्राप्त गरी न्युजिल्याण्डको लागि अद्वितीय विश्वको दुर्लभ पेन्गुइन प्रजाति होइहोले दोस्रो पटक आफ्नो सुनको टाउकोमा प्रतिष्ठित मुकुट लगाएको हो ।

काकापोलाई दुई पटक एभियन चुनाव निकाल्ने एक मात्र चराको रूपमा सामेल भएको फरेस्ट एण्ड बर्डले बताएको छ । दोस्रो स्थान कारुरे चथम आइल्याण्ड ब्ल्याक रोबिनले हात पारेको छ । काकापो सन् २००८ र २०२० मा जितपछि तेस्रो स्थानमा रहेको थियो ।