नेपाल बार एशोशिएसन – News Polar

बारको निर्वाचन: मिश्र समुहको समर्थनका तीन संगठनको सयुक्त आब्हान
काठमाडौं । नेपाल डेमोक्राटिक लयर्स् एशोशिएसन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव केदार प्रसाद कोईराला रहेको समुहलाई समर्थन गर्न सयु्क्त रुपमा आग्रह गरेका छन् ।

एशोशिएसनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी ,पेशागत कानून व्यसायी संगठनका महासचिव अमर थापा र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनका महासचिब ठाकुर प्रसाद आचार्यले सयुक्त बिज्ञप्ति जारी गर्दे यस्तो आब्हान गर्नुभएको हो । बलियो बार, बलियो प्रभाव र सशक्त भूमिका सहितको देखिने र सुनिने बारको लागि मिश्र समुहलाई समर्थन गर्न आग्रह गरिएको बिज्ञप्तिमा उल्लेख छ । नेपाल बार एशोशिएसनको निर्वाचन आगामी चैत्र २३ गते हुदैछ ।

बिज्ञप्तिमा भनिएको छ – न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोशिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ । न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धी गर्नको लागि बलियो बार, बलियो प्रभाव र ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न, गराउन हामी प्रतिवद्ध र कटिबद्ध छौँ ।

हाम्रा पुर्खाहरुले जुन उद्देश्य र लक्ष्यका साथ नेपाल बार एशोशिएसनको स्थापना गर्नुभएको थियो । सोही उद्देश्यलाई डग्मगाउन नदिन र साँचो अर्थमा व्यवसायिक बार निर्माण गर्नु हाम्रो मूलभूत उद्देश्य हुनेछ ।