२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुर्गा प्रसाईंसहित चार जना धरौटीमा रिहा

काठमाडौँ। चैत १५ मा राजावादी समूहद्वारा आयोजित हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका दुर्गा प्रसाईंसहित चार जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अन्य अभियुक्तहरूमा सुशील