© 2023
मोरङ। पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनवटा सङ्कायमा डिनको नियुक्त आज गरिएको छ । कला, शिक्षा, कानुन सङ्कायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा कोमलप्रसाद दुलाल नियुक्त हुनुभएको छ । त्यसैगरी, विज्ञान तथा प्रविधि सङ्कायको डिनमा प्राडा पवनकुमार झा र इञ्जिनियरिङ सङ्कायको डिनमा प्राडा भोलानाथ शर्मा घिमिरे नियुक्त हुनुभएको छ । नवनियक्त तीनै