© 2023
सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को नेतृत्वका लागि हाल महासचिव रहेका सन्तोष कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पारदर्शिता, उत्तरदायित्व र संस्थागत मजबूतीलाई आफ्नो मुख्य कार्यदिशा बनाउने प्रतिबद्धता जनाएका छन्। कुँवरले आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै एनआरएनएलाई ‘सबै प्रवासी