© 2023
काठमाडौँ। वरिष्ठ पत्रकार प्रज्वल चापागाईंद्वारा लिखित पुस्तक ‘हेर्दाहेर्दै’ को लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक समारोहका बीच इतिहासविद् प्राडा रमेश ढुङ्गेल, वरिष्ठ पत्रकार श्यामल अधिकारी, प्राध्यापक तथा पत्रकार पुरुषोत्तम दाहाल, पत्रकार शिव गाउँलेलगायत विशिष्ट व्यक्तित्वहरूले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । नेपालको राजनीतिक घटनाक्रम, शासन प्रणालीका विसङ्गति र