२१ कार्तिक २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेनजी आन्दोलनका कारण मुख्यमन्त्रीको कार्यालयमा करिब १० करोडको क्षति

कैलाली। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १०  करोडबराबरको क्षति भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूचना अधिकारी जगदीश जोशीका अनुसार आगजनी र तोडफोडबाट रु नौ करोड ७४ लाख ५१ हजारको क्षति भएको छ । मुख्यमन्त्री