• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
मधेस प्रदेश: मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त यादवलाई भोजपुरी भाषामा शपथ गराएका हुन् । मुख्यमन्त्री यादवसँगै अन्य तीन मन्त्रीहरुले पनि शपथ लिएका छन् । मन्त्रीहरु एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले शपथ लिएका

मधेसका मुख्यमन्त्री यादवले शपथ लिँदै

धनुषा । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका

मधेस प्रदेश: मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, पुस २९ मा शपथ

६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मधेस प्रदेश: मुख्यमन्त्रीका लागि जसपाका सरोजकुमार यादवको दाबी पेश

उहाँले प्रदेशप्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको बताइएको छ ।

मधेस प्रदेश: मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी

जनकपुर । सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी