२४ कार्तिक २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनी प्रदेश सांसद सरिता पुनको निधन

रूपन्देही। लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधन भएको छ। काठमाडौंस्थित मनमोहन सेन्टर, शिक्षण अस्पतालमा उपचाररत उनको आज निधन भएको हो। पूर्वी रुकुम, तकसेरा निवासी पुन केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो। उपचारको क्रममा उनले दुईवटा ठूलो शल्यक्रिया गराएकी थिइन्—पहिलो शल्यक्रियामा छोरी जन्म दिइन् भने दोस्रोमा मुटुमा