२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित

काठमाडौँ । भष्टाचार अन्त्य र सुशासनको पक्षमा गत भदौमा मुलुकमा भएको जेन–जी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै अर्थतन्त्रसँग जोडिएका दर्जनौँ कानून निर्माण प्रभावित बन्न पुगेको छ । संसद सचिवालयकाअनुसार दुवै संसद्मा उत्पत्ति भएका ३० वटा विधेयकमध्ये करिव एक दर्जन विधेयक अर्थतन्त्रसँग सम्बन्धित थिए । ती विधेयक पूरै निष्कृय अवस्थामा पुगेका