२० कार्तिक २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वेदमा पहिलो विद्यावारिधि गर्ने पोखरेल सम्मानित

काठमाडौँ। विश्वसंस्कृत दिवसका अवसरमा नेपालबाट वेद विषयमा पहिलो विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेललाई सम्मान गरिएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्वसंस्कृत दिवसका अवसरमा आज जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरिएको हो । प्रतिष्ठानको आह्वानमा विसं २०७५ देखि विश्वसंस्कृत दिवस मनाउन थालिएको