२१ कार्तिक २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस: विपद् पश्चातको भुक्तानीबाट…

वर्तमान अवस्था: घर निर्माण क्षेत्र विपद् जोखिम व्यवस्थापन कार्य एक सामूहिक कार्य हो । विपद्को सामना गर्न जबसम्म कुनै समुदाय तत्पर हुँदैन वा पूर्ण रुपले तयारी हुँदैन तबसम्म हरेक वर्ष हरेक मुलुकले धेरै नोक्सानी बेहोर्नु पर्ने हुन्छ । कता कता अहिलेका नवनिर्मित समुदायहरु कच्चा नै देखिन्छन् । बढ्दो शहरीकरणका कारण