२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दशैंको मुख्य दिनमा आज बिहानैदेखि झरी (फोटो फिचर)

काठमाडौं । वर्षायाम सकिएर हिउँद सुरु भएलगत्तै दशैं सुरु हुन्छ । यो मौसम निकै मनमोहक देखिन्छ । त्यही कारण कवि शिरोमणि लेखनाथ पौड्यालले कविता नै लेखेका थिए– हट्यो सारा हिलो–मैलो हरायो पानीको बर्षा भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा ... पौड्यालको यो कवितांश संगीतले सजिएर सर्वत्र गुञ्जायमान भइरहने समयमा अहिले

आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको

पिङको आकर्षण घट्यो

विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै