२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?
पीडितको पक्षमा खम्बा भएर उभिन प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनु भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिनु भएको छ । पुष २८ गते भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डिआइजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना

प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । कास्कीको पोखरामा भएको विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरणलगायतका सम्बन्धमा उपप्रधानमन्त्री एवम्

पोखरा विमान दुर्घटनाः यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन

माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहनुभएका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट

कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला: गृहमन्त्री लामिछाने

प्रतिनिधिसभाको आजबाट सुरु भएको पहिलो अधिवेशनमा बोल्दै लामिछानेले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । उहाँले भन्नुभयो ‘कुनै पनि कालखण्डमा भएको

निर्मला कुर्मी प्रकरण: आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुन्धानमा

नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुतहरुप्रति सलाम छः…

काठमाडौँ । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सकल दर्जाका सशस्त्र

उपप्रधान तथा गृहमन्त्रीलाई भुटानी शरणार्थीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर

साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्दिन: उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने

व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद: अन्तरिम आदेश भएन, माघ ११ गते…

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजीको माग

गृहमन्त्री लामिछाने नागरिकता विवाद: एउटा मुद्दामा सुनुवाइ सकियो, अर्कोमा जारी

सर्वोच्च अदालतमा शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे सुनुवाइ भएको छ ।

न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकताः गृहमन्त्री

उहाँले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मुल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउने विषयमा

बालुवाटार बैठकपछि गृहमन्त्रीः मन्त्रालय फुटाउने योजना छैन

लामिछानेले भन्नुभयो, “बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन,

शीतलहर र हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा…

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा जुट्न

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायप्रमुखको बैठक सुरु

बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन

गृहमन्त्री प्रहरी मुख्यालयमा : सरुवा, बढुवाका लागि नेताको घर गए…

उहाँले हिजोका दिनमा जे जे भए पनि आगामी दिनमा कसैले कानूनविपरीतका क्रियाकलाप नगरुन् भन्दै विकृति र विसंगति अन्त्य गरिने प्रतिबद्धता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछाने सरकारी निवासमा-फोटो फिचर

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सर्नुभएको छ । लामिछाने बिहीबार सरकारी निवास सर्नुभएको हो ।

गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेका छन् ।

विभिन्न प्राकृतिक प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्राकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री