२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नख्खु कारागारमा रवि, कार्यकर्ता र समर्थकलाई छल्दै बिमानस्थलबाट निकालियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागार राखिएको छ । रुपन्देही कारागारबाट आजै उनलाई काठमाडौं ल्याइपुर्‍याइएको हो । रविलाई काठमाडौं ल्याउने खवर सार्बजनिक भएपछि स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै बिमानस्थलबाट आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको थियो । कार्यकर्ता र समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

भैरहवा जेलको भित्तामा रविले लेखे: अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू…

यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ।

बुद्ध एयरबाट रविलाई भैरहवाबाट काठमाडौं ल्याईदै

बुद्ध एयरको विमानबाट रविलाई काठमाडौं ल्याईदै छ । रविलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट नख्खु कारागार लगिंदैछ ।

रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइँदैछ ।

रवि लामिछानेलाई नख्खु कारागारमा सार्ने सरकारको निर्णय

कारागार व्यवस्थापन विभागले लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको रास्वपा स्रोतले जनाएको छ ।

रवि लामिछानेको कारागार बसाइः प्रशासनद्वारा सुविधा दाबी, छुट्टै शौचालय र…

पूर्वमा प्लाइउडले ढाकिएको झ्यालले हावा प्रवेश रोक्ने भएकाले मानवअधिकार उल्लङ्घनको आलोचना भएको थियो। राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि कारागार

रवि लामिछानेलाई काठमाडौं अड्डासार गरी रास्वपाको आँशुको व्यापार बन्द गरौँः…

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अड्डासार गरि राष्ट्रिय स्वतन्त्र पार्टीको आँसुको

रुपन्देहीमा रविलाई राखेको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली राखियो

रुपन्देही । कारागार कार्यालय रुपन्देहीले रास्वपा सभापति रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखेको छ । कारागारमा रहेका

रवि बारे गृहमन्त्रीः सानै भएपनि अलग्गै कोठामा राखिएको छ, कैदीबन्दीहरुले…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधानबाट वञ्चित नगरिएको बताउनुभएको छ । प्रतिनिधि

न्याय पाउँछु पाउँदिन थाहा छैन तर अन्तर्राष्ट्रिय अदालत जान्छु: निकिता…

तपाईंको कार्यकाल बाँकी छँदै आफ्नो कार्यकालमा भएको खुल्ला अन्याय बारे सोच्नुहोला । कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन कार्यकाल छँदै

राप्रपा अध्यक्ष लिङदेनले भेटे रविलाई, के भयो कुरा ?

देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा

सरकारलाई आयोगको प्रश्न: अदालतबाट आदेश हुँदा समेत रविलाई किन स्थानान्तरण…

आयोगले कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको,

इजलासमा रविले के भने ?

म राज्यको षड्यन्त्रसँग आँखामा आँखा जुधाएर लड्न चाहन्छु, लुक्न चाहन्नँ। राज्य मप्रति कति प्रतिशोधी छ भन्ने बुझ्न ममाथि लगाइएका झुटा

रवि लामिछानेलाई थुनामै राख्नुपर्नाको कारण के देख्यो अदालतले (आदेशसहित)

जिल्ला न्यायाधीश नारायण सापकोटाको इजलासले जारी गरेको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रवि लामिछानेलाई जमानतमा

रवि लामिछाने थुनामुक्ति नपाएपछि निकिताबाट कडा प्रतिवद्धता “न्याय नपाएसम्म लडिरहन्छु”

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनामुक्ति अदालतले अस्वीकृत गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो अडान

रवि लामिछाने थुनामै रहने आदेश

यसका लागि उनले साउन १९ गते २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित रिहाइको माग गर्दै निवेदन

रवि लामिछानेको निवेदनमाथि बहस सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहा माग गर्दै दायर गरेको निवेदनमाथिको बहस सकिएको छ ।

क्षमताभन्दा बढी कैदी राखिएको देखियो, रविलाई बाहिर हिँडडुल गर्न दिइएको…

क्षमताभन्दा बढी कैदी राख्नु र कैदी व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउदै उनले भनिन्, ‘२५० जना कैदी राख्ने क्षमता

रविलाई भेट्न रूपन्देही कारागार पुग्यो मानव अधिकार आयोगको टोली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको कारागार र त्यहाँको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनमा आज पेसीमा तोकिएको छ ।