२४ कार्तिक २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकको साथ

काठमाडौँ।  गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनलाई लक्षित गर्दै गत शुक्रबारदेखि प्रदर्शित दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकले साथ दिएका छन् । निर्माण पक्षका अनुसार सामाजिक विषयवस्तुमा आधारित भई तयार गरिएको भए तापनि दुवैको प्रस्तुतीकरण फरक भएकाले दर्शकको मन जित्न चलचित्र सफल भएको हो । चलचित्र प्रदर्शनको दोस्रो दिन जनैपूर्णिमा र

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’: निर्देशक ओम प्रतीक

एजेन्सी । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध