२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यपुर थिमिमा स्त्रीरोग र मिर्गाैला सम्वन्धि नि:शुल्क स्वास्थ्य शिविर

मध्यपुर थिमि । हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन नेपाल तथा पेरिस, फ्रान्सको फाउण्डेशन ‘एस’ को संयुक्त आयोजनामा एकदिने वृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । आदर्श मावि लायकु (दरवार क्षेत्र) हातामा शनिबार आयोजना गरिएको उक्त शिविरमा सामान्य स्वास्थ्य परिक्षणको साथै महिला सम्वन्धि रोग र मिर्गौला रोगको परिक्षण र विशेषज्ञ सेवा