२० कार्तिक २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेश प्रदेश सरकारमा जनमतको समर्थन फिर्ता

हेटौँडा। जनमत पार्टीले मधेश प्रदेश सरकारमा आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ। संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र पठाएर मुख्यमन्त्री र मन्त्रीहरूको फिर्ता बोलाइएको जानकारी दिएका हुन्। यस कदमसँगै भदौ २४ मा जेनजी आन्दोलनको बेला राजीनामा दिएका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूले औपचारिक रूपमा राजीनामा नदिएको दाबी