२० कार्तिक २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैतडीको जनजीवन सामान्य बन्दै

बैतडी। जेनजीको प्रदर्शनपछि बैतडीमा लागेको कफ्र्यू तथा निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कफ्र्यू तथा निषेधाज्ञा आदेश हटाइएकोे उल्लेख छ । सार्वजनिक सूचनामा भनिएको छ, “यही भद्रौ २३ र २४ गते जेनजी नेतृत्वद्वारा गरिएको